माेटरसाइकल र्याली साैराहामा

चितवन । हिमालय राइडरले  मनसुन नाम दिएर माेटरसाइकल र्याली निकालेकाे थियाे ।

राइड टु नेशनल पार्क भन्ने नारा राखिएकाे कार्यक्रमका संयाेजक अमृत जाेशीले जानकारी दिए ।

५ अाै संस्करणकाे माेटरसाइकल र्यालीमा ५२ जना सदस्यहरू सहभागी भएका कार्यक्रममा सुरेन्द्र चाैधरी प्रथम भए ।

याे कार्यक्रमले नजिककाे गाउँहरूलाई फाेकस यस कार्यक्रम साैराहामा भएकाे थियाे ।

याे कार्यक्रमलाई किसन पाण्डे, कृष्णराज वाग्ले लगायत धेरैले  सहयाेग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *