राजन पिया – अध्यक्ष, युनाईटेड मोटर्स, भरतपुर – चितवन
चितवनमा विगत १२ वर्षदेखि युनाईटेड मोटर्स सञ्चालनमा छ । यसले बजारमा नंम्बर- १ स्थान लिएकाे छ भने, वर्तमान अवस्थामा यसले घाटा व्यवहाेरिरहेकाे छ ।
१. अहिले हाेन्डाकाे चितवनमा बजारकाे अवस्था के छ ?
हाेन्डाकाे २ व्हील सवारी साधन पहिला 12 हजारकाे मार्केट वर्तमान अवस्थामा 7/8 हजारमा झरेकाे छ ।
यसले अाफ्नाे व्यवसायलाई सम्माल्न धेरै अप्ठ्यारोमा परेकाे छ । व्यवसाय माथि पर्ने देखिएकाे छ ।
२. अहिले प्रतिस्पर्धा काे – कसले गरिराखेकाे छ ?
अहिले हाेन्डासँग प्रतिस्पर्धामा यामाहा, टिभिएसहरू छन् । यिनीहरू पनि धेरै माथि छन् । पर्सामा अहिले यामाहा धेरै अगाडि भएकाे छन् । हाेन्डामा केही कमजाेरी पनि देखिएकाे छ, तर पनि हाेन्डा बजारमा १ नंम्बरमा चलिराखेकाे छ ।
३. राज्यले कसरी हेरेकाे छ ?
राज्यले विलासिलताकाे दृष्टिले हेरेकाे छ । राज्यले दुई व्हील सवारी साधनकाे व्यापारलाई पीडामा पारिराखेकाे छ । सहयाेग गर्न अघि बढेकाे छैन, राज्यले सर्फ कर्नरतिरबाट पनि हेर्नुपर्ने देखीएकाे छ ।
४. अहिलेकाे समस्या के हाे ?
अहिलेकाे समस्या भनेकाे फाइनान्स हाे । अचेल सरकारले यसतर्फ ध्यान दिएकाे छैन । मानिस छान्ने बैकले हाे, तर बैकले छान्न सकेकाे छैन । राज्यले महिना – महिनामा ढुकुटीमा रकम लगानी गरिराखेकाे छ । तर २ व्हील सवारी साधनमा लगानी गरेका छैनन् ।
५. याे व्यवसायलाई राज्यकाे तर्फबाट सहयाेग नभए कसले सहयाेग गरिराखेकाे छ त ?
अहिलेसम्म याे व्यवसायलाई सहकारीले लगानी गरिराखेकाेे छ। तर विडम्बना राम्राेसँग सहकारीले लगानी गर्न सकिराखेकाे छैन । माेटरसाइकल तथा स्कुटर भनेकाे महत्वकाे विषय भएकाे छ । बैक र राज्यको तर्फबाट साथ सहयाेग गर्न पछि हटेकाे देखिन्छ ।
६. भविष्यमा हाेन्डाकाे दुईपाङ्ग्रे सवारी साधनलाई कसरी बढाउने साेच राख्नु भएकाे छ ?
नेपालजस्ता देशमा मोटरसाइकल र स्कूटरहरू सस्तो, सजिलो र हरित विकल्पको रूपमा बिस्तारै लोकप्रिय हुँदैछन् ।
होन्डाले नेपालको बजारका लागि स्थानीय आवश्यकता अनुसार विभिन्न किसिमका मोडेलहरू ल्याउने सम्भावना छ । यसकाे अार्थिक पक्ष बलियाे बनाउनकाे लागि राज्यसँग सहयाेग गर्न छलफल गरेर अघि बढ्नेछ ।
– Gitanjali Adhikari@Chitwan