Skip to content
सरकारले साझा यातायातलाई थप १०० वटा विद्युतीय बस उपलब्ध गराउने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत यस्तो घोषणा गरेका हुन् ।
सरकारले यसअघि साझालाई ४० वटा विद्युतीय बस किन्न अनुदान दिएको थियो ।
Post Views: 187