विपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना

विपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २४ यात्रु घाइते भएका छन् ।

मंगलबार बिहान बस दुर्घटनामा परेकाे हाे ।

काठमाडौंबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको यात्रुबाहक बस धुलिखेल-१० शारदा बतासेमा आफै अनियन्त्रीत भई सडकको नालीमा पल्टिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार बसका चालक र सहचालकको अवस्था गम्भीर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *