बाटोमा फोहोर गर्नेलाई ३० हजार रुपैयाँ जरिवाना

ललितपुर महानगरपालिकाले नख्खुको बाटोमा गिट्टी खसाल्ने मिक्स्चरलाई ३० हजार रुपैयाँ जरिवाना गरेको छ ।

ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार नख्खुमा मिक्स्चरले गिट्टी खसाली फोहोर गरेकोमा सन्जोक केसीलाई ३० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

उनलाई प्रशासनिक दण्ड, जरिवाना र जफतमार्फत जरिवाना गराइएको हो ।

बाटोमा छरिएको गिट्टी नगर प्रहरीले संकलन गरी बाटो सफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *