Skip to content
अमेरिकामा अघिल्लो हप्ता बुधबार भयानक विमान दुघर्टना भएको थियो ।
यो हप्ता बुधबार बिहान पनि सियाटल विमानस्थलमा एउटा ठुलो दुर्घटना हुनबाट जोगिएको छ ।
बुधबार बिहान यहाँ उडान भर्न थालेको जापान एयरलाइन्सको विमान पार्किङ गरेर राखिएको डेल्टा एयरलाइन्सको विमानको पछाडिको भागमा ठोक्किएको छ ।
विमानस्थलका अधिकारीहरूले यसबारे जानकारी दिएका हुन् ।
Post Views: 379