Skip to content
क्रसफायर मोटरसाइकल नेपालले अत्याधुनिक क्रसफायर RMZ250 को प्रि-बुकिङ खुला भएको घोषणा गरेको छ!
यो बाइक विशेष गरी रोमाञ्चक यात्रा गर्न चाहने साहसी र एडभेन्चर प्रेमीहरूका लागि डिजाइन गरिएको हो।
नेपालका विभिन्न भू-भागमा उत्कृष्ट प्रदर्शन गर्न RMZ250 अब अझ शक्तिशाली, भरपर्दो, र आधुनिक प्रविधिसहित उपलब्ध छ।
RMZ250 प्रारम्भिक मूल्य रु. ८,५९,०००/- मा उपलब्ध छ। साथै, प्रारम्भिक ग्राहकहरूका लागि विशेष लाभहरू पनि छन्:
-
निःशुल्क प्रिमियम डर्ट हेलमेट
-
विशेष राइडिङ जर्सी
-
बहु-दिनको एडभेन्चर राइडको निःशुल्क प्रवेश
सीमित स्टक मात्र उपलब्ध भएकाले ढिला नगरी नजिकको क्रसफायर सोरूम मा जानुहोस् वा ०१-४०१६०६२ मा सम्पर्क गरेर आफ्नो बाइक बुक गर्नुहोस्।
अझ बढी जानकारीका लागि हाम्रा सोसल मिडिया पेजहरू हेर्दै जानुहोस्! अब नयाँ साहसिक यात्राको लागि तयार हुनुहोस्!
Post Views: 219