Skip to content
इभी मार्टमा प्रिमियम स्कुटरहरु धमाधम बिक्री: ललितपुरको सातदोबाटोस्थित मेनरोडमा सबै ब्राण्डका (प्रिमियम मोडलहरु) स्कुटरहरु पाइने इभी मार्ट अस्ति मात्र खुलेको थियो ।
ईभी मार्ट खुले देखि धेरै मानिसहरु प्रिमियम ब्राण्डका स्कुटरहरु किन्न यहाँ आइरहेका छन् ।
ईभी मार्टका जनरल म्यानेजर दिपक लामसालका अनुसार ईभी मार्ट खुले देखि प्रिमियम स्कुटरहरुको धमाधम बिक्री भईरहेका छन् ।
उनका अनुसार अहिलेसम्म धेरै स्कुटरहरुको सेल्स भईसकेका छन् ।
शोरुम खुलेकै दिन १ युनिट डेलिभरी गर्नुका साथै अन्य ५ युनिट बुकिङ भएको कम्पनीका जनरल म्यानेजर दिपक लम्सालले जानकारी दिए ।
ईभी मार्टलाई अझै माया गरिदिनुहोला । तपाईलाई विभिन्न ब्राण्डका प्रिमियम स्कुटरहरु चाहिएमा सधैँ ईभी मार्टलाई नै सम्झनुहोला ।
यहाँ विक्री वितरण मात्र हैन, स्कुटर सम्बन्धी जानकारी, परामर्श तथा सर्भिसमा समस्या भएका ग्राहकहरुले पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
Post Views: 387