साँखुमा यात्रुबाहक बस दुर्घटना

साँखुमा यात्रुबाहक बस दुर्घटना: साँखुमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बा ३ ख ९०२६ नम्वर को बस साँखुको फेदीमा ब्रेक फेल भएर दुर्घटना परेको बताइएको छ ।

बसमा करिब ४५ जना यात्रु रहेका थिए ।

सवार यात्रु मध्ये ३ जना सामान्य घाइते भएका छन् ।

बस सडक किनारमा रहेको रुखमा ठोक्किएको छ ।

Visit homepage : eautonepal.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *