३. लिकन हाइपरस्पोर्ट ः यो कार फस्ट अरब स्पोर्टस कारको रुपमा पनि परिचित छ । यसको प्रत्येक एलइडी हेडलाइटहरुहरुको डिजाइनमा बहुमूल्य पत्थर तथा हिरा छनोट गरिएको छ । यो कार अमेरिकन एक्सन मुभी फिचर ७ मा पनि प्रदर्शन गरिएको छ । यसको अंकित मूल्य ३.४ मिलियन डलर राखिएको छ ।
४. बुगाती भेरोन ः यो म्यानसोरी विवेरेको सिमित संस्करणको कार हो । यसको मूल्य ३.४ डलर रहेको छ । यसलाई सन् २००५ मा सर्वप्रथम निर्माण गरिएको थियो भने आजको दिनसम्म आइपुग्दा सयौं पल्ट परिमार्जन गरिसकेको छ । कार अनियमित कार्वन फायरको रुपमा निर्माण गरिएको छ र हेडलाइट्स र टाइलाइटाइट क्लस्टर निरन्तर अपग्रेड गरिएको छ ।
५. एस्टन मार्टिन भल्किरी ः मिलियन भल्करी एस्टन मार्टिनको पहिलो हाइपरर यो कार निःसन्देह एकदमै उत्तम कार हो । यो रेड बुल एम–आरबीको अपग्रेडेड संस्करण हो । डिजाइन,स्ट्रक्चर र टेक्नोलोजीको आधारमा यो एक रेसिङ्ग कार हो भने यसको मूल्य ३.२ मिलियन रहेको छ ।
६. फरारी पिनीफेरिना सर्जियो ः ३ मिलियन डलर मूल्य रहेको यो कार संसारको सबैभन्दा उच्च प्रतिस्थित कारमध्येको एक हो ।यो कार पिनिनफेरिनाले आफ्नो छोरा पिनिफेरिनाको सम्झनामा बनाएका थिए । यो फरारी ४५८ को अपग्रेडेड भर्जन हो । यो कारको एक रोचक तथ्य के छ भने यो कारलाई विशेष सुपर बनाउन गाडीका मालिकहरुले आफै आफैले पैसा उठाएर निर्माण गरेका थिए ।
७. पगनी हरया बीसी ः पगनी होरया नामक ओमान देवताको नाममा यसको नामाकरण गरिएको थियो । यसको एक विशेष विशेषता के हो भने यसले १५० मिलिसेकेन्ड देख ७५ मिलिसेकेन्डसम्म गति सीमित एरियामा गती कम गर्दछ । यसको मूल्य २.८ मिलियन डलर रहेको छ ।
८. फरारी लाफरारी एपेराटाः यो कम्पनीले आफ्नो ७० औं वार्षिक समारोहको अवसर पारि लन्च गरेको कार हो । यो ला फेरारीको ओपेन एयर स्पाइडरको संस्करण हो तथापि यसमा कूपका अन्य विशेषताहरु पनि समेटिएको छ । यसको मूल्य २.२ मिलियन रहेको छ ।
९. जेन्भो टिएस वनः जेन्भो टिएस वनको मूल्य १.९ मिलियन रहेको छ । ८ यसमा सुपरचार्जर र टर्वो चार्जर दुबै फिचर रहेको छ । हेर्दा आर्कषक लुक्समा निर्मित यो कारको निर्माण डेनिस सुपर कार बिजनेसको डिजाइनको आधारमा गरिएको हो ।
१०. मेज्जान्ती इवान्ट्रा मिलिसेवल्ली ः लगभग २५ एकाईको स्लीम उत्पादनमा निर्माण गरिएको यो इटालियन कम्पनीले निर्माण गरेको एक सुन्दर विलासी कार हो । कार्वन फाइबरद्धारा यसलाई निर्माण गरिएको छ । यो एक रेस कार हो, केबल २.७ सेकेन्डमा यो ० बाट १०० मा पुग्छ । स्मरण रहोस् यो एक इटालीयन पावरफूल सडक कानून भएको कार हो र यसको मूल्य १.२ डलर रहेको छ ।