सम्बन्धीत समाचार
नेपालको मोटरसाइकल इतिहासमा होन्डाको नेपाल भित्रिएको पहिलो बाइक नाडा अटो शोमा पनि हेर्न सकिने भएको छ ।
यो मोटरसाइकलको निकै नै महत्व छ । होन्डाको सीटी ९० नामक सो बाइकमा ८९ सीसीको फोर स्ट्रोक एयर कुल्ड इन्जिन छ ।
नाडा अटो शोमा सो बाइक हेर्न र यसका बारेमा अन्य विस्तृत जानकारी लिन सकिन्छ ।