बक्सी अटोको डिलर मिट सम्पन्न
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
November 22, 2021

भारतको बहुराष्ट्रिय कम्पनी “बक्सी” BAXY ब्रान्डको तिनपाङ्रे अटोको नेपालको आधिकारिक बिक्रेता “राई ईन्भेस्टमेन्ट एन्ड ट्रेडिङ्ग प्रा. लि.” द्वारा संचालित Baxy Dealer meet program ईटहरि स्थित होट्ल इन टुरिष्टमा सन्चालन भैइ सम्पन्न भएको छ ! कार्यक्रममा बक्सी अटो ईन्डियाको ईन्टरनेस्नल सेल्स हेड मनोज जोशी, सर्भिस हेड अखिलेस सिभहारेको प्रमुख अथित्यतामा नेपाल भरिका डिलर बिच सम्मन्न भएको कम्पनिका अध्यक्ष उमेश राईले बताए !