चांगन सम्भावना भएको एक उत्कृष्ट ब्रान्ड हो
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005...
November 22, 2021

विष्णु अग्रवाल, अध्यक्ष

एमएडब्लु वृद्धि मोटोकर्प

 

एल्सभीनमा पाइने भविष्य उन्मुख डिजाइन प्रविधिले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्डहरू स्थापित गर्न सक्ने चांगन यो सम्भावना भएको एक उत्कृष्ट ब्रान्ड हो। हामीले हाम्रा ग्राहकहरूलाई सबैभन्दा राम्रो बिक्री बिक्री पछिको सेवा पूर्वाधार दिनेछौं ग्राहकको आनन्द अनुभवमा सबैभन्दा बढी ध्यान केन्द्रित गर्नेछौ

चांगन इन्टरनेसनलका उपमहाप्रबन्धक डेङले पनि एक विज्ञप्ति जारी गरेका छन् भनेका छन्, ‘हामी हाम्रा पुरस्कार विजेता उत्पादनहरूका साथ ग्राहकहरूको महत्वाकांक्षी मूल्यलाई पूरा गर्न अत्यन्तै केन्द्रित उत्प्रेरित छौं। एल्सभीन नेपालको पहिलो चांगन गाडी हुनेछ। हामी दृढ विश्वास गर्छौं कि एल्सभीनले बिलक्षण परिणामहरू प्रदान गर्नेछ। चांगन नेपालको टिमलाई सफलताको शुभकामना