जानकी अटोमोबाइल एसोसिएसनद्वारा सहयोग
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
October 4, 2021

जानकी अटोमोबाइल एसोसिएसन अफ नेपाल प्रदेश २ को आयोजनामा ट्राफिक सचेतना सामग्री हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अध्यक्ष सन्तोष शाहको अध्यक्षतामा कार्यक्रम भएको हो ।

उक्त अवसरमा एसोसिएनका तर्फबाट प्रदेश ट्राफिक कार्यालय प्रदेश २ लाई फ्लोरिसेण्ट ज्याकेटसहित माक्स तथा स्वास्थ्य सचेतना सामग्री हस्तान्तरण गरिएको छ ।