नाटु ललितपुर युवा कमिटी गठन
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
June 12, 2022

नेपाल अटो मेकानिक्स ट्रेड युनियन, ललितपुरको युवा कमिटी गठन भएको छ । कार्यक्रमको सभापती महानगर कमिटीको अध्यक्ष उत्तम नकर्मी, नाटुका केन्द्रिय अध्यक्ष प्रदिप घिमिरे, महानगर कमिटीको उपाध्यक्ष प्रेमकुमार पटेरा, अटो नेपालका रोशनकुमार श्रेष्ठ
को उपस्थितीमा सम्पन्न भयो ।
नँया कमिटीका अध्यक्ष प्रविण महर्जन, सचिव कलपद श्रेष्ठ, कोषाध्यक्ष विशाल भण्डारी, सह–सचिव सर्वेश पटेरा चयन भएका छन् ।
त्यस्तैं सदस्यहरmमा विवेक पटेरा, निवेश श्रेष्ठ, उज्वल नकर्मी, अर्जुन शाह, शेरबहादुर तामाङ्ग, सरोज कार्की, संसार आलम, कृष्ण चौधरी, तवरेज आलम, सुमन महर्जन, सुरेश शाह, विप्लब डंगोल, अभि परियार सहित ११ सदसिय समिती चयन भयको छ । नेपाल अटो एकानिक्स ट्रेड युनियन ललिटपुर जिल्ला समन्वय समितीको अध्यक्ष बिराट दुवाडी, ललितपुर महानगर समिती र अशोक श्रेष्ठ, एबम महालछ्मी नगरपालिका नवराज बजगाइले आगामी दिनमा अझै सदस्यता बिस्तार गर्दै जाने कुराको प्रतीबद्दता गर्नु भएको छ ।