हेटौंडा अटोमोवाइल्सको मल्ललाइ सम्मान
Auto Nepal - Nepal's No. 1 Auto Magazine
April 29, 2022

हेटौंडा अटोमोवाइल्स एशोसिएसनको २१औ बार्षिक सभा तथा रजत जयन्तिको सुअवसरमा साथै संस्थाको स्थापना कालदेखि कार्यकारि सचिव पदमा रहि कार्य गरि आउनु भएका किरण रोशन मल्ललाइ २५ वर्ष उपलक्ष्यमा संस्थाका अध्य्क्ष सागर सापकोटा, स्थानिय मेयरलगायतको उपस्थितिमा खादा ओधाएर नगदसहित समान्न गरियो  साथै उहा यस अटो नेपाल पत्रीका हेटौंडाको बितरक पनि हुनुहुन्छ ।