लायन्स यात्रु प्रतिक्षालय उद्घाटन
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
June 30, 2021

बुधवार, असार १३ २०७८

Lions Club International District 325-B2, Nepal अन्तरगत एरिया न १ बाट निर्मित “लायन्स यात्रु प्रतिक्षालय” अग्रज लायन्स सदस्यहरु र लायन्स क्लबका विभिन्न पदाधिकारीहरुको उपस्थितिमा बिधिबत रुपमा उद्घाटन भयो ।
सो उद्घाटन कागेस्वरी नगरपालिका मेयर लायन कृष्णहरी थापाज्यु र IPDG लायन अनुप कुमार पहाडीज्युबाट संयुक्त रुपमा गर्नुभयो ।

उक्त “लायन्स यात्रु प्रतिक्षालयको MOU मा एरिया न १ एरिया चिफ र मेयरले हस्ताछर गरी सम्झौता पत्र आदान प्रदान पनि एक समारोहका बिच गर्नुभएको एरिया न १ एरिया चिफ अमर ज्योती रंजितले जानकारी दिनुभयो ।
उक्त समारोहमा विभिन्न लायन्स क्लबका विभिन्न पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।