सम्बन्धीत समाचार
विश्वको एक मात्र सबै भन्दा पुरानो मोटरसाईकल“रोयल इनफिल्ड” को नेपालका लागि आधिकारीक बिक्रेता प्रतिष्ठीत औद्योगिक तथा व्यवशायिक घराना एभ. भी. दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रा.लि.ले रोयल इनफिल्डको अत्याधिक लोकप्रिय मोडल क्लासीक ३५० सी.सी. Dual channel ABS सहितको BS IV नेपाली बजारमा सार्वजनिक गरेको छ । रोयल इनफिल्ड क्लासिक नेपाली युवाहरुको ड्रिम र अत्यन्त लोकप्रिय ब्राण्ड हो । यसले युवाहरु, व्यवशायिक तथा सौखिन समूहको मन जितिरहेको छ ।
विवेक अटोमोबाइल्स प्रा.लि.ले आफ्ना १९वटा शाखा एवं डिलरहरु मार्फत विक्री वितरण शुरु गरेको छ ।