सम्बन्धीत समाचार
एसएलआर टेक्नो एन्ड ट्रेड प्रालीले बिक्री वितरण गरिरहेको स्क्र्याम्बलर २५० बाईक अहिले धेरै नयाँ पिढीको रोजाईमा परेको छ । अमेरिकन कम्पनी मोटरहेडले उत्पादन यो बाइकलाई चाइनाको फ्युगो कम्पनीले एसेम्बल गरेको छ । यो बाइकमा आल्मुनियम मिसाईएको मेटल बढी भएकोले खिया लाग्ने समस्या हुदैन ।
यो बाइक अफरोड बाइक हो तथापि यसको टायर पिच सडकलाई पनि हुने गरि तयार पारिएको हुन्छ । यो बाइकमा १४ लिटर इन्धन क्षमता भएको ट्यांकी छ ।
यसको माइलेज ३०–३५ किलोमिटर प्रति लिटर र हाइवेमा चलाउँदा ४० किलोमिटर प्रतिलिटरसम्म दिने कम्पनीले बताएको छ ।
All Models :
Tekken – 250cc = Rs. 3.75
Sport – 250cc = Rs. 3.35
MH – 200X = 3.65
MH – 150R = 2.78
Scramber – 250cc = 4.35 Lakh Only.
Call: 01- 5542934