विश्व अटो बजारमा के हुँदैछ ? कस्ता कारहरु निर्माण हुँदैछन् ? विश्वका सबैभन्दा सुन्दर कारहरु कुन् कुन् हुन् ? आजको दिनमा हरेक अटो सेक्टरतर्फ सामान्य चाख भएका सर्वसाधारणदेखि भिआइपी मानिसहरुले जान्न चाहन विषय हुन् यी । कारसम्बन्धी सामान्य चाख भएका हामी सबैभित्र पैदा हुने सवालमध्ये एक प्रमुख सवाल यो पनि हो कि विश्वमा यति धेरै कार भएतापनि हेर्दा सबैभन्दा सुन्दर देखिने कार कुन कुन होलान् त ! ती कारमा चढ्ने सपना हरकोहीले देख्दछ, त्यस्ता कारहरु देख्न हेर्न हरकोही चाहन्छ, नभए कम्तीमा त्यस्ता विश्कै सुन्दर कारहरुबारे सामान्य जानकारी राख्ने हुटहुटी सबैमा रहेको हुन्छ । आउँनुहोस् जानी राखौं विश्व अटो बजारमा निर्माण भएका हालसम्मकै मोहनी लाउँने सुन्दर लुक्स भएका टप २० कारहरु कुन् कुन् हुन् भनेर !
20: 1956 BMW 507
19: 1957 Ferrari TR250
18: 2004 Porsche 911 (997) – NEW ENTRY
17: 2004 Aston Martin DB9 – NEW ENTRY
16: 1969 Ferrari Dino 246 GT
15: 1966 Ford GT40
14: 1955 Citroën DS19
13: 1962 Ferrari GTO
12: 1938 Bugatti Type 57 Atlantic
11: 1964 Ferrari 275 GTB
10: 1954 Mercedes 300SL Gullwing
9: 2001 Aston Martin Vanquish
8: 1962 Aston Martin DB4 GT Zagato
7: 1962 AC Cobra 289
6: 1935 Alfa Romeo 8C 2900
5: 1963 Porsche 911
4: 1984 Ferrari 288 GTO
3: 1959 Ferrari 250 GTO SWB
2: 1970 Lamborghini Miura
1: 1961 Jaguar e-Type Series 1 Coupé