हार्टफोर्ड बाइकको डिष्ट्रिब्युटर अब इग्निसन अटो
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
August 17, 2020

नेपाली बजारमा हार्टफोर्डका बाइक इन्टरनेसनल मोटर्सले बिक्री–वितरण गर्दै आएको, पहिलेदेखि नै लोकप्रिय मानिएको हार्टफोर्ड बाइकको डिष्ट्रिब्युटर अब इग्निसन अटो बनेको छ ।

इग्निसन अटोले देशका विभिन्न सहरमा डिलरका लागि आह्वान समेत गरेको छ ।

इग्निसन अटोले नेपाली बजारमा प्रारम्भमा दुई मोडलका बाइक बिक्री–वितरण गने बताएको छ । इग्निसन अटोमा अटोमोबाइल क्षेत्रमै क्रियाशील ब्यक्तिहरु संलग्न रहेको बताइएको छ ।