लायन्स क्लबको सहयोग रिक्सा चालकहरुलाई
Auto Nepal
May 8, 2020

Lions Club International District 325 B2 को Area 4
अन्तरगतको लायन्स क्लब अफ सेन्टिनियलबाट भैरहवामा भएको अत्यन्त असाहय रिक्सावालाहरु, जो आम्दानीको अभावमा भोकभोकै बस्नुपरेको अवस्था रहेको हुँदा १५ दिनलाई पुग्ने गरि राहत वितरण कार्यक्रमको आयोजना
गरिएको लायन लिडर विनोद खरेलले जानकारी दिनुभयो ।

Pictures: Binod Kharel@FB