प्योर स्कुटर निकै स्मुथ लाग्यो
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
March 23, 2021

अनुष्का श्रेष्ठ
मिस नेपाल, वल्र्ड

यो ¥यालीमा मैले काठमाण्डौदेखी धुलिखेलसम्म स्कुटर चलाएर आएँ । प्योर स्कुटर निकै स्मुथ, साउण्डलेस भएकोले यो लामो यात्रामा चलाउदा पनि निकै रमाइलो लाग्यो । ¥यालीमा राइडरहरुको सहभागीता हेर्दा यो ब्राण्डले छोटो समयमा धेरैको मन जितेको आभास मलाई भएको छ । यो ¥यालीमा डिलर र ग्राहकहरुको पनि सहभागिता छ । यस्तो खालको ¥यालीले भोलिका दिनमा पनि निरन्तरता पाओस् र यो ब्राण्डले उपभोक्ताको सधै साथ पाइरहोस ।