टुनवालका इलेक्ट्रिक स्कुटरमा दसैं अफर
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
October 15, 2020

नेपालमा टुनवालका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको परिमिता इन्भेस्टमेन्ट कम्पनीले हालै इलेक्ट्रिक स्कुटर किन्दा दसैं अफर घोषणा गरेको हो ।

यस अन्तर्गत प्रत्येक स्कुटरको खरिदमा १० हजार रुपैयाँ छुट प्राप्त हुनेछ । त्यसैगरी पार्ट्समा ५ हजार छुट हुनेछ भने चार पटक निःशुल्क सर्भिसिङ उपलब्ध हुनेछ ।
स्कुटर किन्ने ग्राहकलाई ५० हजार रुपैयाँ सम्मको एलजी गिफ्ट भौचर प्राप्त हुने अवसर समेत प्राप्त हुनेछ ।