राष्ट्रिय

नाडा अटो सोका लागि स्टल बुकिङ खुला

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको १६औँ संस्करण ‘नाडा अटो सो २०२४’ का लागि स्टल बुकिङ खुला भएको छ । बुकिङ ५ असारसम्म खुला हुने नाडाले जनाएको छ । प्रदर्शनीमा स्टल राख्नेको माग…

अन्तर्राष्ट्रिय

अपग्रेडेड नयाँ सेरेस ३ यसै साता सार्वजनिक हुँदै

नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले सेरेस ३ को अपग्रेडेड भर्सन यसै साता सार्वजनिक गर्ने भएको छ । बलियो बिल्ड क्वालिटी, एस्थेटिक्स, प्रभावशाली रेन्ज, ग्राउन्ड क्लेरेन्स र स्लिक…

मूल्य सूची

निक्कै सुरक्षित लुयान एस ९० सार्वजनिक

लुयान नेपालले नयाँ विद्युतीय स्कुटर लुयान एस९० हालै नेपालमा सार्वजनिक गरेको छ । निक्कै बोल्ड र अत्याधुनिक फिचरले सुसज्जित एस९० मा २५०० वाटको पिक पावर भएको लिक्विड कुल्ड मोटर दिइएको…

ई–पेपर

सुस्ताएको अटोमोवाइल क्षेत्रलाई माथि उकास्न आवश्यक

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीतिको सम्बन्धमा नेपाल राष्ट्र बैंकका गर्भनरसंग छलफल गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले नेपाल राष्ट्र…

इभेन्ट

ग्यारोले मनायो सफलताको उत्सव

नेपालका लागि ग्यारो ब्रान्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले नयाँ परियोजना सार्वजनिक गर्नुका साथै सञ्चारकर्मी र इन्फ्लुएन्सरहरुका साथ नयाँ ब्रान्ड ग्यारोको सफलताको उत्सव समेत मनाएको छ…

अटो रोचक

टिभिएस एनओजी राइड सम्पन्न

टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंमा टिभिएस एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइडको दोस्रो च्याप्टर सम्पन्न गरेको छ । गत जेठ १३ गते शनिबार आयोजना भएको…

अन्तर्वार्ता

१०० देखि २०० किमिको रेन्ज दिने ई१

– Dinesh Bajracharya, General Manager   नेपालमा ज्योति ग्रुप अन्तर्गतको स्यामुकापु ट्रेडिङ प्रालिले ई१ ए सिरिजको इलेक्ट्रिक स्कुटर भित्र्याएको छ । यसमा भएको ७२ भोल्टको मोटरले २,४०० वाट रेटेड पावर…

थप

पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना

दैलेख- पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुल्लु नगरपालिका-३ पालीमा उपकरण ढुवानी गर्ने क्रममा ट्रक दुर्घटनामा परेको जानकारी दिए । नेपालगञ्जबाट…

अटोलोन बिमा

वुलिङ गाडीको नबिल बैंकसँग साझेदारी

विद्युतीय गाडी वुलिङको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नबिल बैंकसँग साझेदारीको घोषणा गरेको छ । हालै नेपाली बजारमा उपलब्ध वुलिङ्ग बिंगो ईभीमा रुचि राख्ने ग्राहकका लागि वित्तीय सुविधा उपलब्ध…