रनर हक ३ लाख ९९ हजार रुपैयाँमा

March 26, 2019
पूरा पढ्नुहोस्

बंगलादेशको प्रतिश्ठित मोटरसाइकल उत्पादक कम्पनी रनर अटोमोबिल्स् लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता रमन मोटर्स प्रालिले रनर हक २०० सिसिको डर्ट मोटरसाइकल नेपाली बजारमा भित्राएको छ । १९८ दशमलव ३ सिसी इञ्जिन रहेको मोटरसाइकलले ७५०० आरपिएममा १२ दशमलव ७ हर्स पावर...

संसारकै सबैभन्दा सुन्दर ट्रक ड्राइभर

March 25, 2019
पूरा पढ्नुहोस्

ट्रक ड्राइभर कति होलान् ? लाखौं लाख । तर उनीहरुको चर्चा छैन । एक ट्रक ड्राइभरको भने व्यापक चर्चा छ । उनको चर्चा किन भयो होला ? के उनले अरुले भन्दा भिन्न ट्रक कुदाए ? कि उनको ड्राइभिङ शैली फरक...

अमिताभले पाए  जन्मदिनमा लेक्सस एलएक्स

December 23, 2018
पूरा पढ्नुहोस्

बलिउड सेलिब्रेटी आफ्नो फिल्मले राम्रो कारोबार गरेमा पनि कार उपहार दिने गर्छन् । जन्मदिन त अझ विशेष अवसर नै भयो । कुरा जन्मदिनकै हो । र, जन्मदिन अमिताभ बच्चनको । बिग बी अमिताभले यसपालि जन्मदिनमा कार उपहार पाए । अक्टुबरमा उनको जन्मदिन थियो । बलिउडका यी...

इलेक्ट्रोनिक सामाग्रीको अन्र्तराष्ट्रिय प्रदर्शनी, निक इलेक्ट्रो टेक २०१८ भृकुटीमण्डपमा

December 22, 2018
पूरा पढ्नुहोस्

काठमाडौँ — राजधानीस्थित भृकुटीमण्डपमा शुक्रबारदेखि विद्युतीय सामाग्रीको अन्तर्राष्ट्रिय स्तरको वृहत प्रदर्शनी ‘निक इलेक्ट्रो–टेक २०१८’ सुरु भएको छ । विद्युत् तथा विद्युतीय सामग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक तथा वाह्य व्यापारको सहजीकरण एवं प्रर्वद्धधनका लागि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजना...

मेक्सिकन राष्ट्रपति लोपेद्धारा राष्ट्रपतिले चढ्ने विमान बेच्ने घोषणा, भ्रष्टाचार विरूद्ध लड्ने नारा

December 6, 2018
पूरा पढ्नुहोस्

हालै मात्र मेक्सिकोको राष्ट्रपतिका पदमा नियुक्त भएका मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले राष्ट्रपतिको नीजि प्रयोजनमा प्रयोग हुने जहाज बेचेर सार्वजनिक हवाई जहाजमा यात्रा गर्ने घोषणा गरेका छन् । गत आइतबार मात्र राष्ट्रपतिको पदमा नियुक्त भएका ओब्राडोरले राष्ट्रपतिले चढ्दै आएको...

हरितारा चलचित्र पुरस्कार तथा परिवर्तन सम्मान समारोह २०७५

December 3, 2018
पूरा पढ्नुहोस्

आज राजधानीमा आयोजित हरितारा चलचित्र पुरस्कार तथा परिवर्तन सम्मान समारोह २०७५ मा कलाकार उत्तम केसी दुर्गादेवी-पुण्य निरौला स्मृति पुरस्कार-२०७४बाट पुरिस्कृत गरिएको छ । आयोजक परिवर्तन नेपालका अध्यक्ष तथा हरितारा चलचित्र पुरस्कारका सदस्य सचिव मोहन निरौलाबाट यो समारोहमा कलाकार उत्तम केसीसँगै...

पोखरामा नयाँ टाटा टिगोर

November 30, 2018
पूरा पढ्नुहोस्

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लिले पोखरामा नयाँ टाटा टिगोर भित्र्याएको छ । एक्स्पो पोखरामा एक कार्यक्रमका विच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुव्वा गुरुङले गाडीको बिक्री शुभारम्भ गरे । सिप्रदीको पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता दीप...

हाइबेको हब, टुप्पीको होटल

November 22, 2018
पूरा पढ्नुहोस्

कामको सिलसिलामा हामी पोखराका लागि निस्कियौं । लोकल बसमा हिँड्दा पो बसले नै खाजा घर तथा होटलमा लगेर रोक्दिन्छ र त्यही खाजा तथा खाना खानपर्छ, खाजा पसल खाना पसल खोज्ने झन्झट उठाउँनपर्दैन । यात्राको क्रममा राम्रो खाजा तथा खाना घर...

कार जस्तै साइकल, अब साइकल चढ्नु कि कार ! (भिडियो सहित )

November 19, 2018
पूरा पढ्नुहोस्

टेक्नोलोजीको दुनियाँमा हरेक दिन नयाँ नयाँ आविस्कारहरु भइरहेका छन् । अटो सेक्टरमा डिजाइनरहरु नयाँ नयाँ डिजाइनको अध्ययन अनुसन्धानमा लागिरहेका छन् । यसै क्रममा माइकल सेलम्यानले सन् २०१६ मा विन्टरको समयमा हिउँमा राइडिङ गर्ने साइकल निर्माण गर्ने क्रममा हेर्दा सानो कार...

कुन् कुन् हुन् विश्वका सबैभन्दा सुन्दर २० कारहरु, आउँनुहोस् जानी राखौं

November 16, 2018
पूरा पढ्नुहोस्

विश्व अटो बजारमा के हुँदैछ ? कस्ता कारहरु निर्माण हुँदैछन् ? विश्वका सबैभन्दा सुन्दर कारहरु कुन् कुन् हुन् ? आजको दिनमा हरेक अटो सेक्टरतर्फ सामान्य चाख भएका सर्वसाधारणदेखि भिआइपी मानिसहरुले जान्न चाहन विषय हुन् यी । कारसम्बन्धी सामान्य चाख भएका...