पहिलोपटक मोटर स्पोर्ट्स इन नेपाल हुने

June 29, 2020
पूरा पढ्नुहोस्

आगामी असार १८ गते नेपालमै पहिलोपटक मोटर स्पोर्ट्स इन नेपाल (Motorsports in Nepal) शीर्षकको वर्कशप जुममार्फत हुन गइरहेको छ । सो ई—वर्कशपमा नेपालमा फोर ह्विलर स्पोर्ट्स र ड्राइभ टुरिजमका लागि Infrastructure, Model, Safety & Sustainability विषयमा छलफल तथा कार्यपत्र प्रस्तुत...

ईसुजुका पिकअपहरुमा विशेष अफर

June 18, 2020
पूरा पढ्नुहोस्

ईसुजु गाडीको काठमाडौंस्थित डिलर टाइम्स मोटर्सले हालको असहज परिस्थितिमा व्यवसाय गर्नेहरुका लागि लक्ष्यित गरी विशेष अफर ल्याएको छ । टाइम्स मोटर्सले ईसुजुका विभिन्न तीन मोडलका पिकअपहरुका लागि सो अफर ल्याएको हो । यस अन्तर्गत तीन महिना सम्म व्यवसाय गरे पश्चात...

शक्तिशाली इलेक्ट्रिक ईन्जिन जडान गरिएको, प्युजो पार्टनर टेपी इभी

June 16, 2020
पूरा पढ्नुहोस्

प्युजो पार्टनर टेपी इभीको विशेषता प्युजो पार्टनर टेपीमा शक्तिशाली इलेक्ट्रिक ईन्जिन जडान गरिएको छ, जस्ले ६७ एच पी पावर, २०० एन एम टर्क, मात्र ४.२ सेकेन्डमा ३० – ६० कि.मी. प्रति घण्टाको रफ्तार तथा ११० कि. मी. प्रति घण्टासम्म गति...

प्युजो ईभी पुरानैं मूल्यमा

June 16, 2020
पूरा पढ्नुहोस्

प्युजो गाडीहरुको नेपालका लागि आधिकारिक विव्रmेता साँग्रिला मोटर्स प्रा. लि. ले प्युजो पार्टनर इलेक्ट्रिकको नाममा यस्को विव्रmी वितरण गर्दै आएको छ । हाल भएको बजेट भाषणमा इलेक्ट्रिक गाडीको कर दर समायोजनले यी विद्युतिय गाडिहरुको मूल्य बृद्धी हुने निश्चित छ ।...

दबावमूलक इलेक्ट्रिक कार -याली रोकियो

June 9, 2020
पूरा पढ्नुहोस्

नेपाल इलेक्ट्रिक भेइकल एसोसिएसन (नेभा) को आयोजनामा हुने भनिएको दबावमूलक इलेक्ट्रिक कार -याली अन्तिम अवस्थामा रोकिएको छ । सरकारले हालै बजेटमार्फत इलेक्ट्रिक भेइकलमा बढाएको करको विरुद्धमा दबाव दिन सो -याली आयोजना गर्ने कार्यक्रम थियो । सो -याली काठमाडौंको रत्नपार्कबाट शुरु...

बैंक तथा वित्तीय संस्थाका गाडी चल्न पाउने

May 9, 2020
पूरा पढ्नुहोस्

सरकारले लकडाउनलाई व्यवस्थित गर्दै उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको बैठकले उपत्यकामा चल्ने सवारीका विषयमा आवश्यक कार्ययोजनासहित सहजीकरण गर्ने निष्कर्ष निकालिएको छ । उनले उपत्यकामा चल्ने गाडीको हकमा सम्बन्धित मन्त्रालयका सचिव तथा सङ्घसंस्थाको हकमा...

टाटा नेक्सन ईभी सबैभन्दा बढी बिक्री

April 18, 2020
पूरा पढ्नुहोस्

टाटाले मार्च महिनामा सबैभन्दा बढी टाटा नेक्सन ईभी बिक्री गरी एमजी र हुन्डाई इलेक्ट्रिक कारलाई पछाडि पारेको छ । विश्वभरि इलेक्ट्रिक भेइकलको विस्तारपछि भारत र नेपाल लगायतमा बढ्दैछ । एमजीले हालै भारतमा एमजी जेडएस ईभी लन्च ग¥यो । टाटा नेक्सनको...

टाटा मोटर्सको २४सै घण्टा आकस्मिक मर्मत सेवा

April 11, 2020
पूरा पढ्नुहोस्

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस लकडाउनमा पनि राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सवारी साधनहरुलाई कुनै पनि किसिमको आकस्मिक मर्मत सेवा दिइरहेको बताएको छ । सिप्रदीले आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाका निम्ति सदैव सजग...

होन्डाको पहिलो पटक भित्रिएको बाइक

April 4, 2020
पूरा पढ्नुहोस्

गत शुक्रबार ज्योति ग्रुपका डाइरेक्टर सौरभ ज्योतिले होन्डा बाइकलाई काठमा बोकेर ढुवानी गरिरहेको तस्बिर आफ्नो फेसबुकमा पोस्ट गरे । होन्डाले नेपालमा बिक्री प्रारम्भ गरेको ५०औं वर्षगाँठ मनाउदै गर्दा करिव दुई वर्ष पहिले यस्तै दुश्यको भिडियो सार्वजनिक गरेको थियो । उनले...

नेपाल-भारतमैत्री बस सेवा अनिश्चितकालका लागि बन्द

March 15, 2020
पूरा पढ्नुहोस्

भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि महेन्द्रनगरबाट भारतका विभिन्न शहरमा संचालन हुंदै आएका मैत्री बससेवा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखिबाट अनिश्चितकालका लागि नेपाल–भारत मैत्री बस सेवा बन्द गरेको हो । यसअघि स्थानीय जनप्रतिधि, आमनागरिकले उक्त बससेवाबाट कोरोनाको...