नेपालमा रेनो गाडीको आधिकारिक विक्रेता जि मोटर्स प्रालीले ब्रान्डको प्रमोसनको लागि नेपालको सुपर स्टार प्रियंका कार्कीलाई नियुक्त गरेको छ । नायिका कार्की बिच रेनो डस्टरलाई प्रमोसन गर्ने गरी ब्रान्ड इन्डोर्समेन्ट जि मोटर्स प्रालि कार्यालय नक्साल्, काठमाडौंमा सम्पन्न भएको हो। सम्झौता...
सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ वर्ष २०७८ को अवसरमा ‘ह्याप्पी न्यु कार’ अफर ल्याएको छ । यस अन्तर्गत सुजुकीका विभिन्न कारहरुमा मोडल अनुसार २ लाख ५० हजार रुपैयाँ छुट अफर उपलब्ध हुनेछ । सुजुकीका २०१९ र...
१५ वर्ष पहिले डिजाइन गर्न मद्दत गरेको हुनाले प्रिन्स फिलिपको अन्तिम संस्कार यात्रा ल्यान्ड रोभर डिफेन्डर ड्यूक अफ एडिनबर्गमा हुने छ । ल्यान्ड रोभर डिफेन्डर ड्यूक अफ एडिनबर्ग वर्ष २०१६ मा महलमा डेलीभरी गरिएको थियो । यही गाडीमा १७ अप्रैलमा...
बितेका केही समय यता नेपाली अटो बजारमा सवारी साधनको सुरक्षाका विषय चर्चा पाएको छ । विशेष गरी अटो क्षेत्रमा सुरक्षाको विषय मारुतिको माइक्रो एसयूभीलाई सेफ्टी रेटिङमा नयाँ कार निर्धारण कार्यक्रम एनसीएपीले सुरक्षा टेस्टमा जिरो दिएपछि आएको हो । केही वर्ष...
नेपालमा टेल्जी स्कुटर तथा जिनियस मोटरसाइकलको आधिकारिक विक्रेता योम माई मोटर्स प्रालिले नयाँ वर्ष स्कीम सार्वजनिक गरेको छ । नयाँ वर्षको उपलक्ष्यमा कम्पनीले टेल्जीका स्कुटरमा नगद छुट तथा एक्सचेन्ज अफर ल्याएको हो । सार्वजनिक गरेको स्कीम अनुसार ग्राहकले १० हजार...
पाथीभरा देवी दर्शन केबलकार प्रालिले आयोजनाको शिलान्यासको तयारी गरिरहँदा मुक्कुमलुङ संघर्ष समितिले केबलकार निर्माण अघि नबढाउन चेतावनी दिएको छ । जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द समूह, संघीय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र मंगोल नेसनल अर्गनाइजेसन पार्टीको ऐक्यबद्धता रहेको संघर्ष...
बगंलादेशको मोटरसाइकल ब्रान्ड रनर मोटरसाइकलले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा नयाँ वर्ष नयाँ डिस्काउन्ट अफर ल्याएको छ । कोभिड १९ को क्रासपछि समान्य हुँदै आएको नेपाली अटो बजारलाई विस्तार गर्न नेपालका आधिकारिक विक्रेता रमण मोटर्सले विशेष छुटको व्यवस्था गरेको छ...
भारतको तेस्रो ठूलो कार निर्माता कम्पनी टाटा मोटर्सले पनि कम्प्रेस्ड न्याचुरल ग्यास किट कारमा प्रयोग गर्ने भएको छ । हाल हुन्डाई र मारुतिका कारहरुमा सीएनजी किटको प्रयोग गरिएको छ । मारुतिले एन्ट्री लेभल ह्याचव्याक कार अल्ट्रो, एस प्रसो, सिलेरियो, व्यागन...
निर्माण व्यवसायी विकासका साझेदार रहेकाले निर्माणमैत्री कानुन ल्याउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले घोषणा गरेका छन् । उनले आवश्यक परे कानुन परिमार्जन गरेर निर्माणका काम सहज बनाउन प्रतिबद्ध रहेको बताए । नेपाल निर्माण व्यवसायी महासंघको २२ औं साधारण सभाका...
नेपालमा मोटरहेड मोटरसाइकल ब्रान्डको लागि आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड प्रालिले नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा पावर पिकअप सब छ, नयाँ वर्ष खास छ नामक नयाँ स्किम ल्याएको छ । कम्पनीले सार्वजनिक गरेको स्कीममा ग्राहकले नगद छुट, एक्स्चेन्ज बोनस प्राप्त...