५ पटक लगातार रेस जित्ने पहिलो लुब्रिकेन्ट
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
October 22, 2019

 

 

नेपालमा बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले पेट्रोनस लुब्रिकेन्ट बिक्री–वितरण गरिरहेको छ ।

पेट्रोनस लुब्रिकेन्ट फर्मुला वान, डकार ¥याली र मोटोजिपी जस्ता मोटर स्पोर्ट्स गेममा समेत प्रयोग गरिन्छ । मर्सिडिज पेट्रोनस एएमजीले २०१४ देखि २०१८ सम्म लगातार फर्मुला वान रेस जितेर रेकर्ड कायम गरेको छ र यसरी ५ पटक लगातार रेस जित्ने पहिलो लुब्रिकेन्ट ब्रान्ड बनेको छ । यो वर्ष पनि सो रेस जितेर ६ पटक रेस जित्ने ब्रान्ड बन्ने तयारीमा छ ।

पेट्रोनस लुब्रिकेन्ट सन् २०१२ देखि नेपाली बजारमा पनि उपलब्ध छ ।