होन्डाको पहिलो बाइक, होन्डा सीटी ९०
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
September 13, 2018

नेपालको मोटरसाइकल इतिहासमा  होन्डाको नेपाल भित्रिएको पहिलो बाइक नाडा अटो शोमा पनि हेर्न सकिने भएको छ ।
यो मोटरसाइकलको निकै नै महत्व छ । होन्डाको सीटी ९० नामक सो बाइकमा ८९ सीसीको फोर स्ट्रोक एयर कुल्ड इन्जिन छ ।
नाडा अटो शोमा सो बाइक हेर्न र यसका बारेमा अन्य विस्तृत जानकारी लिन सकिन्छ ।