लग्जरियस SML EXECUTIVE – LX
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
November 26, 2019

एक्ज्युकेटिभ एलएस कम्र्फोट, लग्जरीयस र क्लासको गाडी हो । यो विशेष गरी यो टुरिष्टलाई टार्गेट गरेर ल्याइएको भएपनी , सरकारी कार्यालय, कर्पोरेट हाउस लगायत विभिन्न क्षेत्रलाई यो गाडी निकै उपयोगी हुन्छ । यो जुनसुकै कार्यालयका लग्जरी गाडी चढ्न चाहने यात्रुका लागी सुहाउने गाडी हो ।
यो निकै लग्जरियस र कमर्फोटेबल गाडी हो । यसमा भएको स्तरिय सस्सपेन्सनले पनि यो गाडीलाई लग्जरीयस बनाएको छ । यो गाडीमा गीयर बक्स र इन्जिन इसुजुको प्रयोग भएको छ । गाडीमा प्रसस्त स्पेस छ । हरेक सिटमा बन्द गर्न मिल्ने एसी छ ।
यो गाडी सस्तो पनि छ । किनकी यतिकै सुविधाको टोयोटा र निसानको मुल्य अहिले सवा करोड छ । यसको ६० लाखको हाराहारीमा छ । हालसालै, यो गाडी रिडिजाईन भएर आएको छ ।

 

Photo: Saurav Maharjan@AN