महंगो हेलमेट नेपालमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
October 15, 2019

हार्ले डेभिटसनको बाइकको ९० लाख भन्दा खासै अनौठो नलाग्न सक्छ तर धेरैलाई ७३ हजार पर्ने हेलमेट भन्दा त्यो निकै महंगो लाग्न सक्छ । शोरुममा हार्लेको ७३ हजार पर्ने हेलमेट छ । जुन आर्कषक, स्क्र्याच नहुने र कुनै पनि दुर्घटनामा नफुट्ने खालको छ । हुन त दुर्घटना हुदा नफुट्ने हेलमेट सामान्य मुल्यका पनि हुन्छन् । तर यो हेलमेट सबै हिसाबले गुणस्तरिय, आर्कषक, स्क्र्याच नहुने र ब्राण्डेड कम्पनीले नैं उत्पादन गरेको कारणले पनि महंगो भएको हुन सक्छ । नेपालमा पाइने सबै भन्दा महंगो हेलमेट संभवत यही हुन सक्छ ।

 

  • Saroj Pyakurel@ AN