नेपाली रेसरहरु एसियाली गेममा सहभागी
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005...)
November 11, 2018

एसियायी Team NASA for FIA Asia Pacific auto gymkhana competition in Chinese Taipe गेममा नेपाली रेसरहरु रास्ट्रको प्रतिनिधित्व गर्दै, खेलाडीहरु अनिल बराल, अमर रन्जित  तथा अफिसियल दिपक आचार्य, चन्की छेत्री सहभागी भएको छ ।

पहिलो गेममा खेलाडी अमर रन्जित, जापान जस्तो सक्तिशाली रास्ट्रको वर्ड च्याम्पियन मासाकीलाई जित्दै आर्को राउन्ड पनि पार गर्दै टप 6 को विजेता भएको छ । खेलाडी अमर रन्जित आफुलाई पनि भाग्यमानी थान्दै, देशको लागि अनि मोटर स्पोर्ट्स बिकाशको लागि गरेको सानो कोसिस सम्झिने छु ।

आज नेपाल जस्तो गरिब देशको कुनै साधन सुबिधा बिना पनि यो स्थानसम्म पुग्नु राष्ट्रकै लागि ठुलै उपलब्धी तथा गौरबको कुरा हो ।

 

Pictures: Nepal Motors Sports Club, (NMSC)