नेपालका महंगा बाइकहरु
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
October 2, 2019

नेपालमा सामान्य बाइकको मुल्य २ लाख भन्दा पनि कम छ भने ४ लाख सम्म तिर्दा अहिलेका पुस्ताले रुचाउने सामान्य खालका सबै ब्राण्डका बाइकहरु किन्न सकिन्छ । त्यस्तै सामान्य भन्दा अलि फरक खालका बिशेष गरी राइडरहरुले रुचाउने बाइकहरु पनि ५ देखि ८ लाख सम्ममा पाइन्छ ।
बजारमा बाइक लभरका लागी त्यो भन्दा पनि मंहगा ब्राण्डका बाइकहरु पनि आएका छन् । ती ब्राण्डका बाइकहरु खासगरी सामान्य दैनिक कामका लागी भने प्रयोग गरिदैन ।
सौखिन युवाहरुले १० लाख भन्दा माथिका बाइकहरुको प्रयोग गर्ने गरेको पाइन्छ । अहिले नेपालमा धेरै ब्राण्डका महंगा बाइक छन् । जसमध्ये Eकेही ब्राण्डको महंगा बाइकहरुको हामी यसपटकको अटो नेपालमा चर्चा गर्न गैरहेका छांै ।

 

Email: info@eautonepal.com