नाडा अटो सोमा BYD-M3 ल्याउने
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005....)
August 16, 2019

 

बिवाईडीको आधिकारीक बिक्रेता साइमेक्स गु्रपले नाडा अटो सोमा बिवाईडी M3 ल्याउने भएको छ । बिवाईडी M3 नेपालका लागी दोश्रो मोडल हो ।

साईमेक्सले यो भन्दा अगाडी नै बिवाईडी भ्ट नेपालमा बितरण गरिसकेको छ । बिवाईडीको यो दोश्रो मोडलमा ५ वटा सिट भएको र ७ वटा सिट भएको दुईटा मोडल छन् ।

यो गाडी एकपटक फुल चार्ज गर्दा शहरमा ३०० किलोमिटर र राजमार्गमा ३५० किलोमिटर चल्छ ।