चितवन अटाेमाेवाइल्स एशाेसिएसनको रक्तदान कार्यक्रम
February 28, 2020

चितवन अटाेमाेवाइल्स एशाेसिएसनको स्थापना दिवसको उपलछ्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम भरतपुरको हारती माँ ईन्टरपाइजेज हिरो शोरूममा सम्पन्न भएको छ ।

कार्यक्रममा चितवन अटाेमाेवाइल्स एशाेसिएसनको संस्थापक अध्यक्ष निरकुमार पिया, निर्वतमान अध्यक्ष कृष्ण काप्mले, अध्यक्ष अमृत जोशी लगायतका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

खुल्ला रक्तदान कार्यक्रममा शहभागि हुदै, आफुलाइ गर्भ महशुस गरेको छु, भन्दैं चितवन रिकन्डिसन व्यवसायी संघको अध्यक्ष सुर्य अधिकारीले जानकारी दिनुभयो ।

Email: info@eautonepal.com