कुन् कुन् हुन् विश्वका सबैभन्दा सुन्दर २० कारहरु, आउँनुहोस् जानी राखौं
Auto Nepal
November 16, 2018

विश्व अटो बजारमा के हुँदैछ ? कस्ता कारहरु निर्माण हुँदैछन् ? विश्वका सबैभन्दा सुन्दर कारहरु कुन् कुन् हुन् ? आजको दिनमा हरेक अटो सेक्टरतर्फ सामान्य चाख भएका सर्वसाधारणदेखि भिआइपी मानिसहरुले जान्न चाहन विषय हुन् यी । कारसम्बन्धी सामान्य चाख भएका हामी सबैभित्र पैदा हुने सवालमध्ये एक प्रमुख सवाल यो पनि हो कि विश्वमा यति धेरै कार भएतापनि हेर्दा सबैभन्दा सुन्दर देखिने कार कुन कुन होलान् त ! ती कारमा चढ्ने सपना हरकोहीले देख्दछ, त्यस्ता कारहरु देख्न हेर्न हरकोही चाहन्छ, नभए कम्तीमा त्यस्ता विश्कै सुन्दर कारहरुबारे सामान्य जानकारी राख्ने हुटहुटी सबैमा रहेको हुन्छ । आउँनुहोस् जानी राखौं विश्व अटो बजारमा निर्माण भएका हालसम्मकै मोहनी लाउँने सुन्दर लुक्स भएका टप २० कारहरु कुन् कुन् हुन् भनेर !

20: 1956 BMW 507

 

19: 1957 Ferrari TR250

 

18: 2004 Porsche 911 (997) – NEW ENTRY

 

17: 2004 Aston Martin DB9 – NEW ENTRY

 

16: 1969 Ferrari Dino 246 GT

 

15: 1966 Ford GT40

 

14: 1955 Citroën DS19

 

13: 1962 Ferrari GTO

 

12: 1938 Bugatti Type 57 Atlantic 

 

11: 1964 Ferrari 275 GTB  

 

10: 1954 Mercedes 300SL Gullwing  

 

9: 2001 Aston Martin Vanquish

 

8: 1962 Aston Martin DB4 GT Zagato

 

7: 1962 AC Cobra 289

 

6: 1935 Alfa Romeo 8C 2900

 

5: 1963 Porsche 911

 

4: 1984 Ferrari 288 GTO

 

3: 1959 Ferrari 250 GTO SWB

 

2: 1970 Lamborghini Miura

 

1: 1961 Jaguar e-Type Series 1 Coupé