किया र एमजी मोट्र्सले आफ्नो विरासत जमाउला त
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005..)
May 29, 2019

भारतीय बजारमा १६ कार निर्माता कम्पनीहरुमध्ये २ कार निर्माता कम्पनीहरुको मात्र बजारमा दबदबा छ । सात प्यासेन्जर भेईकल निर्माताहरु प्राय विदेशी कम्पनी, जो एक दशकदेखी मार्केटमा भएपनि केवल १% वा सोभन्दा कम मात्र बजारमा हिस्सा छ ।
किया र एमजी मोट्र्स भारतमा पहिलो पटक आउदैछन् । भारतमा यो वर्ष एसयुभी मार्केटमा २% ले वृद्धि आएको छ र पुरा बजारमा ७०% एसयुभीले ओगटेको छ ।


कियाले सुरुमै आफ्नो क्रस एसयुभी उतार्नेछ र SP2i (Compact SUV) पनि जुलाईको अन्त्यतिर निकाल्दै छ । यसैगरी एमजी मोट्र्सले पनि अत्याधुनिक एसयुभी हेक्टर यो जुनसम्म सार्वजानिक गर्ने बताएको छ ।

Words: Lakpa Tamang@AUTO NEPAL