सरकारलाई ज्योति ग्रुपको सहयोग

April 8, 2020
पूरा पढ्नुहोस्

ज्योति ग्रुप र ज्योति ग्रुप अन्तर्गतको नेपालमा होन्डा बाइक तथा गाडी आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सरकारलाई १० थान होन्डा ब्याकप्याक स्प्रेयर सहयोग गरेको छ । ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योतिले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ती सामग्री...

यामाहा फेसिनो स्कुटर परिवर्तन स्वरुपमा

April 5, 2020
पूरा पढ्नुहोस्

यामाहाको नेपालका लागि आधिकारिक वितरक एमडडब्ल्यु इन्टरप्राइजेजले नेपालभर रहेका यामाहाका सोरुममार्फत बुकिङ खुलाएर औपचारिक लन्च गर्ने तयारी रहेको समयमा कोरोना भाइरसको डरका कारण देशभर भएको लकडाउनले यसलाई असर पु-याएको थियो । फेसिनो स्कुटर १२५ सीसीको साथ यो सेगमेन्टमा प्रवेश गरेको...

होन्डाको पहिलो पटक भित्रिएको बाइक

April 4, 2020
पूरा पढ्नुहोस्

गत शुक्रबार ज्योति ग्रुपका डाइरेक्टर सौरभ ज्योतिले होन्डा बाइकलाई काठमा बोकेर ढुवानी गरिरहेको तस्बिर आफ्नो फेसबुकमा पोस्ट गरे । होन्डाले नेपालमा बिक्री प्रारम्भ गरेको ५०औं वर्षगाँठ मनाउदै गर्दा करिव दुई वर्ष पहिले यस्तै दुश्यको भिडियो सार्वजनिक गरेको थियो । उनले...

कोरोना भाइरस विरुद्धको अभियानमा भीजी फाउन्डेसनको सहयोग

March 28, 2020
पूरा पढ्नुहोस्

१३ चैत्र, २०७६ नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमले भयावह रुप लिइरहँदा विशाल ग्रुप अन्तर्गतको भीजी फाउन्डेसनले यो संकट विरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको...

आजबाट चितवनका अटो व्यवसायहरु बन्द

March 23, 2020
पूरा पढ्नुहोस्

१० चैत, २०७६ कोरोना भाइरसको कारण सरकारले अत्यावस्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेर आ–आफ्नो स्वास्थ्यमा ध्यान दिन गरेको आग्रहलाई मनन गर्दै चितवन अटोमोबाइल्स एशोसिएसन, चितवन अटोमेकानिक्स टे«ड युनियन, चितवन अटोमोबाइल्स रिकण्डिसन एशोसिएसनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आजबाट सबै...

भोलिदेखि हेभी गाडीहरुको वर्कशप ७ दिनसम्म बन्द

March 22, 2020
पूरा पढ्नुहोस्

९ चैत, २०७६ कोरोना भाइरसको कारण सरकारले अत्यावस्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेर आ–आफ्नो स्वास्थ्यमा ध्यान दिन गरेको आग्रहलाई मनन गर्दै (हेभी गाडीहरुको वर्कशप तथा स्पेयर पार्टसहरुको संगठन) नेपाल अटो मेकानिक्स व्यवसायी संघले आफ्ना सदस्यहरुलाई भोलिदेखि ७ दिनसम्म हेभी...

पाँच दिनमा ५ लाख बढीले उपत्यका छाडे

March 22, 2020
पूरा पढ्नुहोस्

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्‍न उपत्यका छाड्नेको संख्या दैनिक बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबारयता ५ लाख २६ हजार ७ सय ६४ जनाले उपत्यका छाडिसकेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालका अनुसार आइतबार बिहान...

कम्तीमा एक हप्ता कारोबार बन्द गर्नु

March 21, 2020
पूरा पढ्नुहोस्

कृष्णप्रसाद दुलाल अध्यक्ष, नाडा अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले कम्तीमा एक हप्ता सम्म कारोबार बन्द गर्नुपर्ने बताएका छन् । ‘अहिलेको अवस्थामा कमसेकम एक हप्ता सबै व्यवसाय बन्द गरी आफ्नो घरमा बस्दा रोगको अवस्था...

कोरोनाको त्रासका कारण मापस चेकिङ स्थगित

March 20, 2020
पूरा पढ्नुहोस्

ट्राफिक प्रहरीले कोरोनाको त्रासका कारण सवारी चालकले मादक पदार्थ खाए–नखाएको थाहा पाउनका लागी गरीने मादक पदार्थ सेवन (मापसे) चेकिङ हाल स्थगित गरेको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार सास सुँघेर गरिने जाँच गरिएपनि अत्यवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर...

पल्सर १२५ सीसीको बाइक लन्च

March 19, 2020
पूरा पढ्नुहोस्

बजाज बाइकको पोखराको आधिकारिक वितरक इच्छाशक्ति अटोमोबाइल्सले पल्सर सिरिज अन्तर्गत १२५ सीसीको बाइक लन्च गरेको छ । प्रमुख अतिथी जिल्ला ट्राफिक प्रहरी जितजंग कार्की, प्रबन्ध निर्देशक आघोषमान बुद्धाचार्यले संयुक्त रुपमा उदघाटन गरिएको जनरल म्यानेजर भगवान बिजुक्छेले बताउनुभयो । बजाज पल्सर...