कम्तीमा एक हप्ता कारोबार बन्द गर्नु

March 21, 2020
पूरा पढ्नुहोस्

कृष्णप्रसाद दुलाल अध्यक्ष, नाडा अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले कम्तीमा एक हप्ता सम्म कारोबार बन्द गर्नुपर्ने बताएका छन् । ‘अहिलेको अवस्थामा कमसेकम एक हप्ता सबै व्यवसाय बन्द गरी आफ्नो घरमा बस्दा रोगको अवस्था...

म यो पेशामा सन्तुष्ट छु

January 3, 2020
पूरा पढ्नुहोस्

    उदय मालाकार, संचालक युडी मोटरसाइकल वर्कशप, पुल्चोक     यो वर्कशपमा कस्ता खालका मोटरसाइकलको सर्भिसिङ हुन्छ ? यहाँ यामाहा बजाज, होन्डा, हिरो लगायत सबै किसिमको वाइकहरुको सर्भिसिङ हुन्छ । यसको मात्रै गर्ने भन्ने हुदैन । सर्भिसिङमा पनि कुन...

चितवनको ट्राफिक व्यवस्थापन निकै चुनौतीपूर्ण 

December 27, 2019
पूरा पढ्नुहोस्

    विदुर कुमार थापा ट्राफिक इन्स्पेक्टर (प्रदेश नम्बर तीन )   चितवनको ट्राफिक व्यवस्थापन निकै चुनौतीपूर्ण बन्दै गएको छ । हामी सङ्ग भएको श्रोत साधनहरुको उचित व्यवस्थापन मार्फत हामिले सबै क्षेत्र सङ्ग सहकार्य आवस्यक छ । हामीले निरन्तर रुपमा...

संयुक्त रुपमा ड्राइभिङ्ग स्कुल खोल्न मिल्ने निर्देशिका आवस्यक छ

December 27, 2019
पूरा पढ्नुहोस्

    राजाराम परियार (दिपक ) अध्यक्ष, चितवन ड्राइभिङ्ग स्कुल संघ   ड्राइभिङ्ग स्कुल व्यवसाय मात्र होइन, यो त सामाजिक उतरदायित्व बोकेको महत्वपूर्ण क्षेत्र पनि हो । राज्यले ड्राइभिङ्ग स्कुल संचालनका लागि बनाएको निर्दे्शिका र बर्तमान अवस्थाको व्यवसायिक अवस्था बीच...

अटोमोबाइल्स समृद्धिको प्रमुख आधार

December 27, 2019
पूरा पढ्नुहोस्

  अमृत जोशी अध्यक्ष, चितवन अटोमोबाइल्स एसोसिएसन   अटोमोबाइल्स केवल व्यवसाय मात्र होइन । यो त बिकास र समृदिको प्रमुख आधारशिला पनि हो । सरकारले सवारिसाधनलाइ विलासिताको परिभाषा भित्र राखेर राजस्व मात्र संकलन गर्ने परम्पराको अन्त्य हुनुपर्छ । हामी आयातमुखी...

खेलमा सधै तल्लिन युबा

December 27, 2019
पूरा पढ्नुहोस्

सुनिल आचार्य,  कुसल खेलाडी फुल कन्ट्याक करातेलाई मार्सल आट्समा गाह्रो खेलको रुपमा बुझिन्छ । सुनिल आचार्य तिनै खेलका एक कुसल खेलाडी हुन । क्युसिसिन करातेका ब्ल्याक बेल्ट यिनी लगभग 40 वसन्तका नजिक आइपुग्दा पनि खेल प्रतीको लगन अनि मेहनत ले...

मोटर स्पोर्ट्समा धेरैको योगदान छ

December 25, 2019
पूरा पढ्नुहोस्

    अनिल बराल, अन्तराष्ट्रिय मोटर स्पोर्ट्स खेलाडी (प्रवन्ध निर्देशक, इको हाउस)   नेपालमा मोटर स्पोर्टको इतिहास धेरैका लागि अपरिचित विषय पनि हुन सक्छ । कतिलाइ त यो उत्कृष्ट खेलकुदको महत्वपूर्ण विषय हो भन्ने पनि थाहा नहुन सक्छ । जे...

आफ्नै चार्जिङ स्टेशन भएको ब्राण्ड हाम्रै मात्र हो । 

December 25, 2019
पूरा पढ्नुहोस्

    अनिस लामिछाने  एसिस्टेन्ट जेनरल म्यानेजर, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज     यो इन्टरप्राइजेजले कियाका विद्युतिय गाडीको वितरण कहिले देखि सुरु ग¥यो ?  हामीले कियाको सोल २०१६ देखि वितरण गरिरहेका छौ । निरो इभि चै हामीले २०१९ को जुलाई देखि विक्री...

अटो क्षेत्रमा धेरै समस्याहरु छन्

December 22, 2019
पूरा पढ्नुहोस्

लेखराज भट्ट, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री   नेपाल अटो मेकानिक्स व्यवसायी संघको २५ औं वार्षिक साधारणसभा तथा रजत जयन्ती शनिबार सम्पन्न भएको छ । सो अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले मेकानिक्स तथा समग्र उद्योग र बाणिज्यको...

विश्वको सबैभन्दा अग्लो पेट्रोनस ट्विन टावर

November 27, 2019
पूरा पढ्नुहोस्

श्याम पाण्डे बिजनेस हेड, त्रिथु∙ा ट्रेडिङ प्राली, बतास अर्गनाइजेसन   तपाईं आफ्नो परिचय कसरी दिन चाहनुहुन्छ ? मेरो नाम श्याम पाण्डे हो । मेरो जन्म स्याङ्जाको वालिङमा भएको हो । मेरो अध्ययन प्लस टुसम्म नेपालमा भयो भने मैले ब्याचलर र मास्टर इन्डियाको मुम्बईबाट...