५ पटक लगातार रेस जित्ने पहिलो लुब्रिकेन्ट

October 22, 2019
पूरा पढ्नुहोस्

    नेपालमा बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले पेट्रोनस लुब्रिकेन्ट बिक्री–वितरण गरिरहेको छ । पेट्रोनस लुब्रिकेन्ट फर्मुला वान, डकार ¥याली र मोटोजिपी जस्ता मोटर स्पोर्ट्स गेममा समेत प्रयोग गरिन्छ । मर्सिडिज पेट्रोनस एएमजीले २०१४ देखि २०१८ सम्म लगातार फर्मुला...

टीभीएस मोटो शोल २०१९

October 18, 2019
पूरा पढ्नुहोस्

टीभीएस मोटर इन्डियाले भारतको गोवामा मोटो शोल रेसिङ र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा भाग लिन नेपालका लागि टीभीएस टु ह्विलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालबाट अटो पत्रकार, अटो भ्लगर र टीभीएसका अफिसियलको टोली गोवा पुगेको छ...

मोटर स्पोर्टसको अन्तराष्ट्रिय अध्यक्ष नेपालमा

September 26, 2019
पूरा पढ्नुहोस्

    मितिः २०७६।०६।०८   UN Special Envoy for Road Safety तथा मोटर स्पोर्टसको अन्तराष्ट्रिय महासंघ Federation International del’ Automobiles का अध्यक्ष Mr. Jean Todt दुई दिने भ्र्रमणका लागि काठमाडौँ आईपुग्नुभयो । UN ले सन् २०११/ २० लाई सडक सुरक्षा दशकको...

हार्ले डेभिड्सनको बिजुलीबाट चल्ने मोटरसाईकल

September 5, 2019
पूरा पढ्नुहोस्

हार्ले डेभिड्सन भन्ने बित्तिकै ती हेभी, चर्को आवाज आउने क्रुज बाईक आउछ, हाम्रो दिमागमा । यी नै हार्ले डेभिड्सनले आफ्नो पहिलोे बिजुलीबाट चल्ने मोटरसाईकल हालै सार्वजानिक गरेका छन् । यो बाईकको नाम हो Livewire । यो बाईक एक पटकको चार्जमा २३५...

नासा टोलीको बिदाई

August 15, 2019
पूरा पढ्नुहोस्

नेपाल अटोमोबाइल्स एसोसिएसन (NASA) का तर्फबाट यही अगष्ट १९ र २० तारिखका दिन भियतनामको हानोई शहरमा आयोजना हुने ँFIA Grassroot Officials Training Program मा सहभागिता जनाउने अफिशियल तथा मार्शलहरुलाई आज बिदाइ गरियो । सो प्रशिक्षण कार्यक्रममा नासाका तर्फबाट महासचिव ई....

नेपालमा विमेन राइडर्स वर्ल्ड रिले (WRWR)

July 22, 2019
पूरा पढ्नुहोस्

  डब्लुआरडब्लुआर अर्थात विमेन राइडर्स वर्ल्ड रिले नेपालमा आइपुगेको छ । बेलायतबाट प्रारम्भ भएको सो रिले गत जुलाई १४ मा सुनौली हुँदै नेपाल भित्रिएको हो । भारतीय महिला बाइक राइडरहरुले आफूसँग लिएको बेटन लुम्बिनीमा एक कार्यक्रमका बीच नेपाली महिला राइडरलाई...

इन्डोनेशियामा खेलाडीहरुको उत्कृष्ट प्रर्दशन

July 14, 2019
पूरा पढ्नुहोस्

असार २९, २०७६    अन्तराष्ट्रिय मोटर स्पोर्टस Genta Auto & Sport, इन्डोनेशियाको आयोजनामा भएको (AAGC) Asian Auto Gymkhana Championship को खेलमा खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेका छन् । नेपाल अटोमोबाइल्स एसोशिएसन (नासा) को चारपांग्रे मोटर्सहरुको संस्था नेपाल मोटर्स स्पोर्टस क्लब (NMSC) को तर्फबाट...

आज इन्डोनेशियामा खेलाडीहरु भिडदै

July 12, 2019
पूरा पढ्नुहोस्

असार २७, २०७६  अन्तराष्ट्रिय मोटर स्पोर्टस Genta Auto & Sport, इन्डोनेशियाको आयोजनामा हुने (AAGC) Asian Auto Gymkhana Championship को खेलका लागि आज र भोली इन्डोनेशियामा खेलाडीहरु भिडदै छन् । नेपाल अटोमोबाइल्स एसोशिएसन (नासा) को चारपांग्रे मोटर्सहरुको संस्था नेपाल मोटर्स स्पोर्टस क्लब (NMSC) को तर्फबाट...

किया र एमजी मोट्र्सले आफ्नो विरासत जमाउला त

May 29, 2019
पूरा पढ्नुहोस्

भारतीय बजारमा १६ कार निर्माता कम्पनीहरुमध्ये २ कार निर्माता कम्पनीहरुको मात्र बजारमा दबदबा छ । सात प्यासेन्जर भेईकल निर्माताहरु प्राय विदेशी कम्पनी, जो एक दशकदेखी मार्केटमा भएपनि केवल १% वा सोभन्दा कम मात्र बजारमा हिस्सा छ । किया र एमजी...

दुखद घटना, कार दुर्घटनामा एकै परिवारका ५ जनाको मृत्यु

May 23, 2019
पूरा पढ्नुहोस्

काठमाडौं । कार दुर्घटनामा एकै परिवारका ५ जनाको ज्यान गएको छ । भारतको ओडिशा राज्यको कालाहान्डी जिल्लामा हिजो राति भएको सडक दुर्घटनामा एकै घरका दुई बच्चासहित ५ जनाको ज्यान गएको हो । यो दुर्घटनामा २ जना गम्भीर घाइते भएको प्रहरीले...