हार्ले डेभिड्सनको बिजुलीबाट चल्ने मोटरसाईकल

September 5, 2019
पूरा पढ्नुहोस्

हार्ले डेभिड्सन भन्ने बित्तिकै ती हेभी, चर्को आवाज आउने क्रुज बाईक आउछ, हाम्रो दिमागमा । यी नै हार्ले डेभिड्सनले आफ्नो पहिलोे बिजुलीबाट चल्ने मोटरसाईकल हालै सार्वजानिक गरेका छन् । यो बाईकको नाम हो Livewire । यो बाईक एक पटकको चार्जमा २३५...

नाडा अटो सोमा BYD-M3 ल्याउने

August 16, 2019
पूरा पढ्नुहोस्

  बिवाईडीको आधिकारीक बिक्रेता साइमेक्स गु्रपले नाडा अटो सोमा बिवाईडी M3 ल्याउने भएको छ । बिवाईडी M3 नेपालका लागी दोश्रो मोडल हो । साईमेक्सले यो भन्दा अगाडी नै बिवाईडी भ्ट नेपालमा बितरण गरिसकेको छ । बिवाईडीको यो दोश्रो मोडलमा ५...

किया र एमजी मोट्र्सले आफ्नो विरासत जमाउला त

May 29, 2019
पूरा पढ्नुहोस्

भारतीय बजारमा १६ कार निर्माता कम्पनीहरुमध्ये २ कार निर्माता कम्पनीहरुको मात्र बजारमा दबदबा छ । सात प्यासेन्जर भेईकल निर्माताहरु प्राय विदेशी कम्पनी, जो एक दशकदेखी मार्केटमा भएपनि केवल १% वा सोभन्दा कम मात्र बजारमा हिस्सा छ । किया र एमजी...

पछाडी बस्नेलाई पनि हेलमेट कतै कमिसनको खेल त होइन ?

May 20, 2019
पूरा पढ्नुहोस्

प्रयास श्रेष्ठ काठमाडौं । यतिखेर दुई पाग्रे सवारीसाधान मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेलाई पनि हेलमेट अनिवार्य गरिने विषयले निकै चर्चा पाएको छ । संचारमाध्यमहरुले पनि यसै विषयलाई मुख्य विषय मानेर जोडतोडले आफ्ना समाचार माध्यमहरुमा छापिरहेका छन् । यो विषय अहिले...

लुम्बिनी बुद्ध सर्किटमा १० सुविधा सम्पन्न बस संचालनमा ल्याइदै

May 17, 2019
पूरा पढ्नुहोस्

काठमाडौं । रुपन्देही, लुम्बिनी बुद्ध सर्किटमा १० वटा सुविधा सम्पन्न सार्वजनिक बस संचालनमा ल्याइने भएको छ । पर्यटन वर्ष २०२० तथा लुम्बिनी  भ्रमण बर्ष २०७६ लाई लक्षित गर्दै सुविधा सम्पन्न आधुनिक बस संचालनमा ल्याउन लागिएको हो । यात्रुहरूलाई सहज र...

चौतर्फी जनविरोधपछि बौद्ध–जोरपाटी सडक खण्ड कालोपत्रे गरिदै

May 16, 2019
पूरा पढ्नुहोस्

काठमाडौं । काठमाडौं उत्तर–पूर्वी क्षत्रको चाबहिल–बौद्ध–जोरपाटी सडक खण्ड कालोपत्रे गर्न सुरु गरिएको छ । सडक विस्तारको क्रममा भत्काइएको सडक लामो समय सम्म पनि कालोपत्रे नभएको भन्दै स्थानिय वासिन्दा र व्यवसायीहरुको चर्को विरोधपछि उक्त सडक खण्ड कालोपत्रे गर्न थालिएको हो ।...

गृह मन्त्रालयबाटै दुई गाडी गायव

May 15, 2019
पूरा पढ्नुहोस्

काठमाडौं । गृह मन्त्रालतबाटै दुईवटा सरकारी गाडी गायव भए । गायव भएका दुईवटा गाडीमध्ये एउटा फिर्ता हुने चरणमा छ भने एउटाको अत्तोपत्तो छैन । गृह मन्त्रालयबाट सरुवा भएका सहसचिव सुशील कोइरालाले प्रयोग गरिरहेको गाडी फिर्ता हुने चरणमा छ । तर...

अब राजमार्ग अवरुद्ध भए १० मिनेटमा खुलाईने

May 9, 2019
पूरा पढ्नुहोस्

काठमाडौं । कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए अब १० मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ । विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र प्रशासनलाई सहज रूपमा काम गर्न गृह मन्त्रालयले नयाँ कार्य्विधि लागू गरेको हो ।...

न्यू साउथ वेल्सयमा पनि मापसे

May 8, 2019
पूरा पढ्नुहोस्

काठमाडौं । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा सवारी चालकहरुका लागि नयाँ नियम लागू भएको छ । उक्त राज्यका सडकमन्त्री एन्ड्रु कन्स्टेन्सले सुरु गरेको ‘जिरो टोलरेन्स’ नीति अनुसार सवारी चालकहरुका लागि मादक पदार्थ सेवन(मापसे) नियम बनाइएको हो । नयाँ नियम लागू...

हुण्डाई गाडी अब नेपालमै उत्पादन हुने, शुरु भयो उद्योग स्थापनाको प्रक्रिया

April 30, 2019
पूरा पढ्नुहोस्

काठमाण्डौ । बहुचर्चित कोरियाली कम्पनी हुण्डाईका गाडी अब नेपालमै उत्पादन हुने भएका छन् । स्वदेशमै गाडी उत्पादन गर्ने उद्देश्यले नेपालका लागि हुण्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईका गाडी नेपालमै उत्पादन गर्न एसेम्बल कम्पनी खोल्नेगरी उद्योग विभागमा कम्पनी दर्ता गराएको छ...