वि.सं. २०६४ मा स्थापित अटो नेपाल नेपाली सञ्चार माध्यममा अलग्गै पहिचान बोकेको पत्रिका हो । हामीले यस पत्रिका मार्फत देश तथा विदेशमा भएका अटोमोवाइल्स सम्वन्धी सम्पुर्ण खबरहरु यहाँ समक्ष पु¥याउने कोसिस गरेका छौँ । उपभोक्ताले जान्नैपर्ने साधारण कुराहरु सरल भाषामा बुझाउन यो पत्रिका सधँै प्रतिबद्ध छ ।
सवारी साधन, सवारी बिमा, अटो लोन, लुब्रिकेन्टस्, स्पेयर पाट्र््स, टायर लगायतका विविध जानकारी दिनु हाम्रो पहिलो प्राथमिकता हो । यसर्थ समस्त व्यवसायी तथा पाठक वर्गहरुको आवाजलाई स्थान दिने प्रण गर्दै यसको निरन्तरताको लागी सवै पक्षबाट सहयोगको अपेक्षा गर्दछौ ।